हाथवे इन्भेष्टमेन्टका दुई आधारभूत सेयरधनीले ६.८५ लाख कित्ता सेयर बिक्री गर्ने
काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले कुल ६ लाख ८५ हजार ७२७ कित्ता सेयर बिक्री गर्ने मनसाय देखाएका छन्।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको जानकारीअनुसार आधारभूत सेयरधनी सुमित प्रधान र मनिष ढकालले आफूले धारण गरेको सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्। कम्पनीले उक्त निवेदन असोज २ गते...

