क्यान्सर उपचारका क्षेत्रमा नेपालले गरिरहेको सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तर्क्रिया
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार क्षेत्रमा सहकार्यका लागि स्वीट्जरल्याण्डका स्वास्थ्य क्षेत्रमा सक्रिय विज्ञहरुसँग अन्तर्क्रिया गरेका छन् । युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीहरुको समाजद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर उपचार तथा अनुसन्धानका क्षेत्रमा क्रियाशिल स्वीस विज्ञहरुसँग क्यान्सरको...