पशुपति धर्मशाला विवादः मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन अदालतको आदेश
काठमाण्डौ । पशुपतिको धर्मशालाको भाडा विवादमा मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनले यस विषयमा मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति विकास कोष र काठमाण्डौ महानगरपालिका बिचमा २०८१ असोज २२ गते भएको सहमति कार्यान्वयन नगरी यथास्थितिमा...