AUTO

अटो बजारमा देखिन थाल्यो रौनक, हायर पर्चेज लोनमा बढोत्तरी

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने हायर पर्चेज लोनमा बढोत्तरी देखिएको छ । लामो समयसम्म सुस्तता छाएको अटो सेक्टर विस्तारै चलायमान बन्दै गएको तथ्याङ्कले देखाएको छ ।सस्तो ब्याजदरका कारण अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा सुस्तता देखिएपनि हायर पर्चेज लोन अर्थात् सवारी साधन कर्जा प्रवाहमा भने उत्साह देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार चालु...