नेपालको इँटा उद्योगमा ८ अर्बको महत्वाकांक्षी योजना, देशभर ३०० उत्पादन केन्द्र खोलिने
काठमाण्डौ । नेपालको परम्परागत इँटा उद्योगमा ठूलो रूपान्तरण ल्याउने लक्ष्यसहित करिब ८ अर्ब रुपैयाँ लगानीको महत्वाकांक्षी कार्यक्रम घोषणा गरिएको छ। वातावरण प्रदूषण कम गर्दै आधुनिक प्रविधिबाट इँटा उत्पादन गर्ने उद्देश्यले ६ करोड अमेरिकी डलर बराबरको कार्बन वित्तीयकरण कार्यक्रम अघि सारिएको हो।जलवायु प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा...

