ICT Award

इन्फोडेभलपर्स आईसीटी अवार्डः साउथ एसिया स्टार्टअप अवार्डसहित १४ विधामा अवार्ड वितरण

1671947590Award-winners.jpg
काठमाण्डौ । सातौँ संस्करणको इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ गत शुक्रवार द सोल्टी काठमाण्डौमा सम्पन्न भएको छ।  एक हजार बढी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजना भएको ग्रान्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको छ।  लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै...

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले शुक्रबार हुँदै, सार्क देशका स्टार्टअपहरुसमेत सहभागी हुने

1671688111Grand-Finale--banner.jpeg
काठमाण्डौ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्डको २०२२’ को ग्रान्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाण्डौमा आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष उत्सवको रुपमा आयोजना हुने आईसीटी अवार्डको ग्रान्ड फिनालेमा स्वदेश तथा विदेशबाट विशिष्ट व्यत्तिहरुको...

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड-२०२२ का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

1671426188IMG-20221219-WA0000.jpg
काठमाण्डौ । आईसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ। सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आईसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो। यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो। त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार...

आईसीटी अवार्ड–२०२२मा उत्कृष्ट ५ स्टार्टअपको घोषणा, शुक्रबारदेखि पब्लिक भोटिङ

1669278179Logo---ICT-Award-1.jpg
काठमाण्डौ । इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ।  स्र्टाअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो। यसअघि कात्तिक २६ गते तिनै विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीले १२ जना जुरी समक्ष प्रिजेन्टेसन र स्पिड...

आईसीटी अवार्डको ग्रान्ड फिनाले र छनौट प्रक्रियाका सेसनहरु कान्तिपुर टीभीमा प्रशारण हुने

166912173020221123163702IMG9704-1.JPG
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजन रहने भएको छ।  मंगलबार कान्तिपुर टेलिभिजनका सीईयो शिशिर पछाई र लिभिङ विथ आईसीटीका सस्थापक राजन लम्सालबिच आईसीटी अवार्डको प्रशारण सम्वन्धमा हस्ताक्षर सम्पन्न भएको हो।  कान्तिपुर...

यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्टको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता

1667561430fest-2.jpg
काठमाण्डौ । लिभिङ विथ आईसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्टको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएको छ।  इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि–इभेन्ट क्याम्पियनका रुपमा काठमाण्डौको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एन्ड आइडिया फेस्टको पहिलो दिन सात हजार...

सुरु भयो यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

1667549046fest-1.jpg
काठमाण्डौ । लिभिङ विथ आईसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सुरु भएको छ। इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि–इभेन्ट क्याम्पियनको रुपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आइडिया फेस्ट सुरु भएको हो।  शुक्रबार बिहान आयोजित एक कार्यक्रममा ड्रोनबाट...

भोलिदेखि ‘यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्ट’ हुँदै, निःशुल्क अवलोकनको व्यवस्था

1667470341Startup-fest-2022-Banner.png
काठमाण्डौ । सातै प्रदेशको कार्यक्रमपश्चात लिभिङ विथ आईसीटीको आयोजनामा काठमाण्डौस्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्ट कार्यक्रम हुँदैछ।  कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ। यसका अतिरिक्त विभिन्न कलेजका व...

आईसीटी अवार्ड २०२२ को पावर्ड बाई पार्टनरमा स्मार्ट क्यूआर र पेमेन्ट पार्टनरमा आईएमई पे

1667384041ict-award.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको सातौँ संस्करणमा पावर्ड बाई पार्टनरमा स्मार्ट क्यूआर र पेमेन्ट पार्टनरमा आईएमई पेले सहकार्य गरेका छन्। डिजिटल इकोसिस्टमको प्रवर्द्धन गर्न इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसमा स्मार्ट क्यूआर र आईएमई पेले पनि सहकार्य...

सातै प्रदेशका स्टार्टअपहरुका लागि किङ्स कलेजमा बुटक्याम्प सुरु

1667368301kings-bootcamp.jpg
काठमाण्डौ । सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आइडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बुट क्याम्प सुरु भएको छ। किङ्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आईसीटीले यसअघि सातै प्रदेशमा आयोजना गरेको स्टार्टअप एन्ड आइडिया फेस्टमा उत्कृष्ट घोषणा गरिएका स्टार्टअप तथा आइडियाका लागि बुटक्याम्प सुरु गरेको हो।  मंगलबार १० बजेदेखि सुरु भएको...

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२को शीर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने

1664445997MoU-2.jpg
काठमाण्डौ । आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजकका रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गर्ने भएको छ।  आज एक कार्यक्रमबीच इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच शीर्ष प्रायोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा कम्पनीका तर्फबाट सहसस्थापकहरु प्रवीण सुवेदी,...

आईसीटी अवार्ड २०२२ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

1664361643Logo---ICT-Award-1.jpg
काठमाण्डौ । प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आईसीटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ। अवार्ड अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार आईसीटी अवार्ड गरी तीन विधाका उत्कृष्ट १२ घोषणा गरिएको हो।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका...

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य

1664182337ICT-Award--PBS.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल आबद्ध भएको छ। कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ।  सोमबार प्रेसिडेन्सियल बिजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आईसीटी अवार्डका...

दराजले ‘आईसीटी अवार्ड २०२२’का लागि ‘ई–कमर्स पार्टनर’का रुपमा सहकार्य गर्ने

1662626132MoU-with-Daraz.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा परिचित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ई–कमर्स क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ।  दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच वुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। आईसीटी...

‘आइसिटी अवार्ड २०२२’ को नोमिनेसन बुझाउने बुधबार अन्तिम दिन

1661751691ict.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेसन यही भदौ १५ गते बुधबारसम्म बुझाउन सकिनेछ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा...

भर्खरै

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका