साउदीबाट टिक्मोमार्फत आइएमई गर्दा विराटनगरका अभिषेकले जिते बीवाईडी अटो १ ईभी कार
काठमाण्डौ। साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरी नेपाल पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी अटो १ विद्युतीय कार जितेका छन्।आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ योजना अन्तर्गत कालाखेती भाग्यशाली विजेता बनेका हुन्। काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष...

