आईतवार, फाल्गुन ११,२०८१ 08:47:53
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:47:53
IME remit
Global IME Bank Limited

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ

Hyundai Nepal
आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छिन्। उनले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन्।

आइएमईले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्रमार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायालाई बधाई दिएका छन् ।  

यस्तै आइएमईले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना आज पनि सार्वजनिक गरेको छ। यो योजनामा आइएमई गरी रकम पठाउनेमध्ये ‍३जनाले  उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्नेछन् । सँगसँगै पहिलो तीन महिना असोज ७ देखि मंसिर मसान्तसम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक–एक जनाले आकर्षक उपहार जित्नेछन्।

योजनाअन्तर्गत हरेक तीन–तीन महिनामा बम्पर उपहारसमेत जित्न सकिनेछ  । यसैगरी दसैँ, तिहार तथा छठपर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजनाअन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन्।

जसमा  दैनिक पुरस्कारमा आइएमईको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एकजना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्नेछन् । यस्तै  हरेक हप्ता एकजना विजेताले डिएच आई होम अप्लाइन्सेसका  घरायसी  प्रयोगका सामानहरू  टिभी, रेफ्रिजेरेटर अथवा वासिङ  मेसिन प्राप्त गर्नेछन्  मासिक योजनामा एकजना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन्। यसमा तीनजना विजेता हुनेछन्।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.