शुक्रबार, मंसिर ७,२०८१ 12:54:22
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 12:54:22
आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ
CORPORATE

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ

काठमाण्डौ । आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छिन्। उनले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन्।आइएमईले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन् ।  

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ, चुक्तापुँजी एक अर्ब नाघ्यो
CORPORATE

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ, चुक्तापुँजी एक अर्ब नाघ्यो

काठमाण्डौ । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.