ओडिशाकी ज्योतिर्मयी बनिन् ‘इन्डियन आइडल १६’ विजेता
काठमाण्डौ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को १६औँ संस्करणको उपाधि ओडिशाकी ज्योतिर्मयी नायकले जितेकी छन्। करिब १० महिनासम्म चलेको प्रतियोगिताको आइतबार सम्पन्न ग्रान्ड फिनालेमा विजेता बनेकी उनले ट्रफीसहित २० लाख भारु नगद पुरस्कार प्राप्त गरेकी हुन्।२४ वर्षीया ज्योतिर्मयी ‘इन्डियन आइडल’को मुख्य संस्करणको उपाधि जित्ने पहिलो ओडिया प्रतियोगीसमेत...

