शनिबार, फाल्गुन १०,२०८१ 07:59:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:59:10
गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त
STOCK MARKET

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २१ गते बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मानन्धरसँग बित्तिय क्षेत्रमा २६ वष र इन्स्योरेन्स क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब रहेको छ ।

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त
STOCK MARKET

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।   

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
BANKING

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त
INSURANCE

यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतनत्र विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।  

सपोर्ट लघुवित्तको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त
NEWS

सपोर्ट लघुवित्तको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । संस्थाको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
NEWS

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भरत बहादुर कार्कीलाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।  

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
DEVELOPMENT BANK

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।   

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.