संयुक्त राष्ट्रसंघमा भारतले पाकिस्तानलाई भन्यो ‘अन्तर्राष्ट्रिय सहायतामा निर्भर असफल देश’
काठमाण्डौ । भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा पाकिस्तानलाई ‘असफल देश’ भन्दै अन्तर्राष्ट्रिय सहायतामा मात्र निर्भर रहेको कडा टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसंघमा बसेको मानवअधिकार परिषद्को ५८ औँ बैठकमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वले सेनाले प्रचार गरेको झूट फैलाएको आरोप लगाए ।पाकिस्तानका कानून मन्त्री आजम नाजिर तरारको आरोप लगत्तै...