इनड्राइभको सेफ ड्राइभिङ तालिमबाट १,५०० बढी ड्राइभर लाभान्वित
काठमाण्डौ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन् । ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महत्वपूर्ण...

