२६ वर्षमै जय फुयालको लोभलाग्दो सफलता, बीमा क्षेत्रमा एमडीआरटी क्वालिफाइ र इन्भेष्टमेन्ट कम्पनीको अध्यक्ष
काठमाण्डौ । झट्टै सुन्दा बीमा अभिकर्ताको पेशामा लागेर ‘लाइफ स्टाइल’ नै चेन्ज हुन्छ भन्ने कुरा अपत्यारिलो लाग्न सक्छ । धेरै जसोको बीमा अभिकर्ता पेशालाई हेर्ने दृष्टिकोण अझैपनि नकारात्मक नै छ ।बीमा अभिकर्ता पेशा सेवामूलक, आम्दानीमुखी र दीर्घकालीन भविष्य बनाउन सकिने पेशा हो । यसरी नै अभिकर्ताको पेशामा लागिसकेपछि दोलखा जिल्ला लमाकोशी गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल...

