धनगढीका मदन भट्टले नेपाल टप बनेर हाने ह्याट्रिक, अभिकर्ता पेशाबाटै वार्षिक २ करोडसम्मको कमाई
काठमाण्डौ । समाजमा बीमाप्रतिको संकुचित सोचाई अझै परिवर्तन हुन सकेको छैन । जीवन बीमालाई आधारभुत आवश्यकतामा राख्न सकिएको छैन । जसरी मानिसको जीवनमा गास, बास र कपास महत्व हुन्छ, त्यसरी नै जीवन बीमाको महत्व पनि उत्तिकै रहेको छ । तर जीवन बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु समाजमा प्रशस्त भेटिन्छन् । जीवन बीमा कम्पनीहरुले ल्याएको विभिन्न बीमा पोलिसीको बारेमा बीमितसमक्ष...