ज्यूरिख इन्स्योरेन्सको नाफा ७.४ अर्ब डलर,१.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने घोषणा
काठमाण्डौ । स्विट्जरल्याण्डको बीमा कम्पनी ज्यूरिख इन्स्योरेन्सले अपेक्षा गरेभन्दा राम्रो वार्षिक सञ्चालन नाफा आर्जन गरेको छ । यससँगै कम्पनीले १.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने घोषणा गरेको छ । विश्वव्यापी महामारी, युद्ध र जलवायु प्रकोपको प्रभावबाट बाहिर आएकाले कम्पनीको नाफामा वृद्धि भएको जनाइएको छ । युरोपको पाँचौं सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा रहेको...