प्रिमियममा आईपीओ जारी गरेका कुन कम्पनीको वित्तीय अवस्था कस्तो ?
काठमाण्डौ । सर्वसाधारणलाई अंकित मूल्य भन्दा बढी मूल्यमा साधारण सेयर (आईपीओ)जारी गरेका कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम थप गरेर आईपीओ निष्कासन गर्ने कम्पनीमा तीन सिमेन्ट कम्पनी र पाँचवटा बीमा कम्पनी रहेका छन् । सर्वसाधारणबाट अंकित भन्दा बढी नै मूल्य असुलेका कारण पनि नेपाल स्टक...