जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि गरेको छ। ब्याज तथा कमिसन आम्दानीमा सुधार भएसँगै कम्पनीको खुद नाफा ३८.१५ प्रतिशतले बढेको हो।कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले १४...

