जानकी फाइनान्सको सीइओमा दोहोरिए दिनेश कुमार शर्मा
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जानकी फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले कम्पनीलाई मापदण्ड बमोजिम न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै यस्तो कारवाही गरेको हो । २०८१ मंसिर मसान्तमा कम्पनीको न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक...
काठमाण्डौ । खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ । यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि...
काठमाण्डौ । जानकी फाइनान्स कम्पनीको रिजर्भको आकार ४४.३१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म रिजर्भ कोषमा ४३ करोड ९ लाख बढी सञ्चित गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले रिजर्भका लागि २९ करोड ४६ लाख रुपैयाँ छुट्टाएको थियो । यद्यपी कम्पनीको रिटेन्ड अर्निङ भने ९६ करोढ ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप...
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको नाफा १५७२३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ लाख ३६ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । नाफा बढेपनि कम्पनीको खुद ब्याज आम्दानी भने ३.३९ प्रतिशतले घटेर ४ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा...
काठमाण्डौ । कुल ६९ करोड चुक्तापूँजी रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०८०-८१ मा १३ करोड ७१ लाख बढी खूद घाटा व्यहोरेको छ । ठूलो घाटा व्यहोर्दा कम्पनीका मुख्य वित्तीय सूचकमा गम्भीर धक्का लागेको देखिएको छ। मुख्य सूचकहरुमा पहिरो गएका कारण यो कम्पनीलाई नियामकले टेकओभर गरी शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने पनि देखिन्छ ।
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.