जापानको निर्यातमा तीव्र गिरावट
काठमाण्डौ । व्यापार अनिश्चितताका कारण जापानको निर्यातमा तीव्र गिरावट आएको छ । मे महिनामा जापानको निर्यात गत वर्षको तुलनामा १.७ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२४ को सेप्टेम्बर पछिकै उच्च हो । यद्यपी यो गिरावट अर्थशास्त्रीहरुले प्रक्षेपण गरेको ३.८ प्रतिशतको गिरावट भन्दा भने कम हो । जापानको व्यापार मन्त्रालयले जारी गरेको आँकडाअनुसार अमेरिकामा हुँदै आएको निर्यात...