जापानमा घट्न थाल्यो चामलको मूल्य, उपभोक्तालाई राहत
काठमाण्डौ । चामलको मूल्यवृद्धिका कारण महिनौदेखि आक्रान्त बनेका जापानका उपभोक्तले अन्नतः केही राहत महशुस गर्न थालेका छन् । जापानमा आकाशिएको चामलको मूल्य घटेसँगै उपभोक्ताले राहत महशुस गरेका हुन् । जापानको कृषि मन्त्रालयले जारी गरेको आँकडा अनुसार जुन १५ सम्म जापानमा ५ केजी चामलको औषत प्रतिकेजी मूल्य घटेर ३ हजार ९२० येन(२७.०३ डलर)मा सीमित बनेको छ । मार्च २ यता चामलको मूल्य...