कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन
काठमाण्डौ । कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति पूर्वी नेपालमा थप विस्तार गरेको छ । महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक...

