कामना सेवा विकास बैकद्वारा मेची आँखालाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापा, बिर्तामोड स्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ ।