डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छः चेम्बर अध्यक्ष अग्रवाल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया मात्र नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन् । ग्रोथ लिडरशिप एकेडेमीद्वारा होटल सोल्टीमा शुक्रवार आयोजित सेल्स समिट कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै...

