पहिलोपटक नेपालीको हातमा कतार एयरवेजको नेपाल कमान्ड
काठमाण्डौ । कतार एयरवेजले नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई सुम्पिएको छ। कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका हुन्।बोगटीले आगामी नोभेम्बरदेखि पूर्ण जिम्मेवारीसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्नेछन्। यसअघि उनी कतार एयरवेजमा सेल्स म्यानेजरका रूपमा कार्यरत थिए।कोभिड महामारीपछि नेपालमा कन्ट्री म्यानेजरको पद...

