Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 07:23:36
'काका' उपनामले परिचित लगानीकर्ता केशव कोइरालाको आक्रोश: 'नेपालको सेयर बजार विशुद्ध जुवाघर'
Capital Market

'काका' उपनामले परिचित लगानीकर्ता केशव कोइरालाको आक्रोश: 'नेपालको सेयर बजार विशुद्ध जुवाघर'

काठमाडौँ । पूँजीबजारका जानकार तथा लगानीकर्तामाझ 'काका' उपनामले परिचित अगुवा लगानीकर्ता केशव कोइरालाले नेपालको सेयर बजारलाई 'विशुद्ध जुवाघर'को संज्ञा दिएका छन्। विभिन्न सार्वजनिक समारोहहरूमा पूँजीबजारको विषयमा निरन्तर वकालत गर्दै आएका कोइरालाले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्दै विगत पाँच वर्षदेखि बजारमा विशुद्ध जुवा खेलिँदै आएको आरोप लगाएका हुन्।

नेपालमा एसआईपीप्रति किन बढ्न सकेन क्रेज ?
Capital Market

नेपालमा एसआईपीप्रति किन बढ्न सकेन क्रेज ?

काठमाण्डौ । थोरै–थोरै रकम बचत गर्न वा लगानीलाई प्रोत्साहन गर्नका लागि नेपालमा सञ्चालित केही मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) योजना सञ्चालन गर्दै आइरहेका छन् ।  ‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्टफर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले संचालन गर्ने एक योजना हो ।...

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?
Capital Market

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?

काठमाण्डौं । तीन हजारको विन्दुबाट घट्न थालेको बजारमा पछिल्ला केहीदिन सधैं कारोबार अवधिको अन्तिम समयमा एकाएक बिक्री दवाब सिर्जना हुने गरेको छ । प्रायः कारोबार सुरु भएपछि लगातार बढिरहेको बजार अन्तिम एकघण्टामा भने घट्न थालेर उच्च अंकको गिरावटका साथ बन्द हुने प्रवृति दोहोरिएको देखिन्छ ।  आज साताको पहिलो कारोबार दिन पनि पहिलो तीनघण्टा बढोत्तरीको लयमा कुदेको बजार २ बजेपछि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.