मलेसियामा केएफसीका १०० भन्दा बढी आउटलेट बन्द, पश्चिमा फास्ट फुड ब्राण्ड बहिष्कार अभियान तीव्र बन्दै
काठमाण्डौ । अमेरिकी फास्ट फुड रेष्टुरेन्ट चेन कम्पनी केएफसीले मलेसियाका आउटलेटहरु बन्द गरेको छ । मलेसियाका स्थानिय मिडियाका अनुसार केएफसीको इजरायलसँगको सम्बन्धका कारण ग्राहकहरुले बहिष्कार गरेपछि कम्पनीले आउटलेटहरु अस्थाई कालका लागि बन्द गरेको हो । कम्पनीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मलेसियाका आउटलेटहरु बन्द गर्नु परेको जनाएको छ । बहुसंख्यक मुस्लिम जनसंख्या...