ज्ञान मसालाको ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का नियुक्त
काठमाण्डौ । केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का लाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। यस सहकार्यमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने तथा नयाँ पुस्ताका उपभोक्तासँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ।सन् १९८९ मा स्थापना भएको केएल दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली...

