मंगलवार, माघ १३,२०८२ 08:01:28
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 08:01:28
Bizshala
Global IME Bank Limited
Bizshala

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजले ल्याए शुन्य ब्याजमा किस्ता सुविधा

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजले ल्याए शुन्य ब्याजमा किस्ता सुविधा
Shivam Cement

काठमाण्डौ । के एल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योर का उपकरणहरू शुन्य प्रतिशत ब्याजमा १२ महिनासम्म किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

यस नयाँ सुविधा अन्तर्गत ग्राहकहरूले अब एकैपटक ठूलो रकम तिर्नु नपरी, सजिलै आफ्नो मनपर्ने घरेलु उपकरण खरीद गर्न सक्नेछन्।

Bizshala
Garima Development Bank
New Office

सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रालिका तर्फबाट अमित बज्राचार्य (उपमहाप्रबन्धक), विवेक राठी (वरिष्ठ मार्केटिङ अधिकृत), अमित ठाकुर (सहायक वित्त प्रबन्धक) र जगदम्बा हायर पर्चेजका तर्फबाट पल्लव श्रेष्ठ (व्यापार इकाई प्रमुख) ले हस्ताक्षर गरेका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भने, ‘जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्वपूर्ण कदम हो। ०५ किस्ताको सुविधा हरेक परिवारलाई गुणस्तरीय उपकरण प्रयोग गर्ने अवसर दिन्छ।’

यो पहलले नेपाली घरेलु उपकरण बजारमा ग्राहक सुविधामा नयाँ स्तर स्थापना गर्ने र उपकरण खरीदलाई सहज र किफायती बनाउने अपेक्षा गरिएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.