Kumari bank limited

कुमारी-एनसीसी बराबरी हैसियतमा मर्जरमा जाने निश्चित, बलियो बैंक बन्दै

1670760950sgms.jpg
काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आइतबार काठमाण्डौमा सम्पन्न छुट्टा छुट्टै विशेष साधारणसभाले एकआपसमा गाभ्ने गाभिने प्रतिवेदन पारित गरेको छ ।  दुवै बैंकको विशेष साधारणसभाले एकआपसमा १ बराबर १ को सेयर स्वाप कायम हुने गरी गाभ्ने गाभिने प्रस्ताव पारित गरेको हो ।  योसँगै यी दुई वाणिज्य बैंक एक भई अगाडि...

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

1670418753kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ।  यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको छ। श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली...

एनसीसी र कुमारी बैंकले डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1669346146sgm.png
काठमाण्डौ । एनसीसी बैंक र कुमारी बैंकले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  दुवै बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही मंसि २५ गते आयोजना गर्ने निर्णय गरेको हो। एनसीसी बैंकको सभा काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेट र कुमारी बैंकको काठमाण्डौको नक्सालस्थित कुमारी बैंकमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  दुवै सभाले...

1695556604Online-Ad.gif

नेप्सेद्वारा कुमारी बैंकको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

1669284354nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट कुमारी बैंकको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब आउँदो आइतबारबाट यो बैंकको सेयर कारोबारमा आउनेछ।  नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११...

विशेष साधारणसभाका लागि कुमारी बैंकको बुक क्लोजको मिति तय

1669265223kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले विशेष साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो।  बैंकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन पाउनेछन्।  बैंकले विशेष...

कुमारी–एनसीसी बैंक मर्जरका लागि १ः१ सेयर स्वाप रेसियो स्वीकृति

1669093622kumari.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रयोजनका लागि १ः१ सेयर स्वाप रेसियो निर्धारण भएको छ।  दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। सोही समझदारीका आधारमा गठित संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ताहरु नियुक्त गरिएको थियो।  तिनै...

नेप्सेमा कुमारी बैंकको रु. ३ अर्बको ऋणपत्र सूचीकृत

1668411828kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।  कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म यो...

‘द हिमालयन ग्रिल बाई बाजेको’मा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

16681529951667989851349.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र  काठमाण्डौको टोखास्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झातौ भएको छ।  सम्झौतापत्रमा कुमारी बैंकका रिटेल बैंकिङ प्रमुख अन्जना मिश्र र द हिमालयन ग्रिल बाइै बाजेकोका तर्पmबाट सञ्चालक मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले द हिमालयन...

कुमारी बैंक र दराजबीच ११.११ अभियानका लागि सम्झौता

1668083188kumari-Bank-PR.jpg
काठमाण्डौ । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता भएको छ।  यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट  डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका...

कुमारी-एनसीसी बैंक मर्जर प्रक्रिया द्रुतगतिमा, पुस १७ भित्रै एकीकृत कारोबारको तयारी

166781653231457171433133168589335281905910550955346378n.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको मर्जर प्रक्रिया टुंग्याउन द्रुतगतिमा कामकारबाही अगाडि बढाइएको छ। दुवै बैंकले मर्जर प्रक्रिया सकेर आउँदो पुस १७ गतेभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन्।   काठमाण्डौको नक्सालमा आज सम्पन्न कुमारी बैंकको २२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष अमिर प्राप्त राणाले...

अधिकांश वित्तीय सूचकमा कुमारी बैंकको आकर्षक प्रगति, नाफामा उछाल

1666600680kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

कुमारी बैंकको नौलो स्किम: मुद्दति खाता खोल्दा रु. १ करोडसम्मको जीवन बीमा निःशुल्क

1666534398kbl.jpg
काठमाण्डौ । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ । यस योजनाअन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमामार्फत जोखिम व्यवस्थापन...

लाभांश पारित गर्न कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अन्य अजेन्डा

1665973272kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कुमारी बैंकमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुजीको...

राष्ट्र बैंकबाट कुमारी बैंकको प्रस्तावित लाभांश स्वीकृत

1665890659kumari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण र प्रस्तावित लाभांश स्वीकृत गरेको हो। राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई...

कुमारी-एनसीसी बैंकबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति, डीडीए कार्य अघि बढ्यो

1665579109merger-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को कार्य अगाडि बढाएका छन्।  दुवै बैंकले गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए।...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन