शुक्रबार, फाल्गुन ३०,२०८१ 12:36:40
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 12:36:40
महाकुम्भमा सहभागी हुन स्टिभ जब्सकी पत्नी भारतमा
विश्व अर्थतन्त्र

महाकुम्भमा सहभागी हुन स्टिभ जब्सकी पत्नी भारतमा

काठमाण्डौ । भारतमा सुरु भएको महाकुम्भ मेलामा आईफोन निर्माता कम्पनीका दिवंगत सह–संस्थापक स्टिभ जब्समी पत्नी लरेन्स पावेलले सहभागिता जनाउने भएकी छन् । पावेल महाकुम्भमा सहभागि हुनका लागि भारतको प्रयागराजमा पुगिसेकी छन् ।उनी आर्चाय महामडंलेश्वर कैलाशनन्द गिरीको आश्रममा बस्ने तय भएको छ । यसबीच उनी कल्पवासमा रहने र साधुहरुको संगतमा सादगीपूर्ण जीवनयापन गर्ने छिन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.