लक्ष्मी लघुवित्तको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त
काठमाण्डौ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा परिवर्तन भएको छ। संस्थाको मातृ संस्था लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका चार सञ्चालकमध्ये दुई जनालाई परिवर्तन गरी नयाँ दुई सदस्य मनोनयन गरिएको छ।

