लक्ष्मी सनराइज बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोड बढी
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ९६.६ प्रतिशतले वृद्धि भएको हो।बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड २३ लाख...

