लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने प्रदेश सभा सदस्य श्रेष्ठको माग
काठमाण्डौ । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताएका हुन् । उनले घरेलु उत्पादनलाई पर्यटनसँग जोड्न विभिन्न कार्यक्रम...