लक्ष्मी सनराईज क्यापिटलको ‘एलएस होराईजन १२’ फण्ड सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको म्युचुअल फण्ड सूचीकृत भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको म्युचुअल फण्ड सूचीकृत भएको छ ।
काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बिक्री खुला गरेको नयाँ बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ पहिलो चरणमै पर्याप्त आवेदन नपरेपछि बिक्री अवधि थप्न बाध्य भएको छ ।
काठमाण्डो । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाण्डौस्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त...
काठमाण्डौ । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्टका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार...
काठमाण्डौ । मानिसहरु फण्डको अभावमा फिट्फिटी परिरहेका छन् । लगानीकर्ताको ठूलो रकम लामो समयसम्म फिर्ता नहुँदा ब्रोकरहरुमा उधारोमा कारोबार गर्ने बाध्यता समेत उस्तै छ । बजार बढेको समयमा आफूसँग भएको रकम समेत लगानी गरी केही कमाउने बेलामा दुई संस्थाहरुले भने लगानीकर्ताको करिब साढे ४ अर्ब रकम १५ दिनदेखि होल्ड गरिरहेका छन्, त्यो पनि बिना ब्याज । अपर तामाकोशीको सेयर खरीदका लागि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.