मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा
काठमाण्डौ। उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय अनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत रहेको छ।