धानबारीमा लुकाइएको २१० किलो गाँजा बरामद, कारोबारीको खोजी
काठमाण्डौ । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा सोमबार राति गाँजा फेला परेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको...

