मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि जुट्यो ९.१२ अर्ब लगानी, कुन बैंकले गर्दैछन् कति ?
काठमाण्डौ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ ।आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लि।का अगुवाइमा छ वाणिज्य बैंकले ९ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।हाइड्रो...