शनिबार, पुष ६,२०८१ 11:39:22
IME remit
  • शनिबार, पुष ६,२०८१ 11:39:22
ग्राउण्ड जीरोका लगानीकर्ता युद्ध हारेको सिपाही झै निराश
STOCK MARKET

ग्राउण्ड जीरोका लगानीकर्ता युद्ध हारेको सिपाही झै निराश

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार(आज) बिहानैदेखि बजार के होला भन्ने लगानीकर्तामा कौतुहुलता देखिन्थ्यो । प्रत्येक साता झै हामीले आज पनि ब्रोकर हाउससम्म पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोविज्ञान मापनको प्रयास गरेका छौं । यो क्रममा आजको ग्राउण्ड जीरोको सुरुवात ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज(ब्रोकर नम्बर ३९)बाट गर्यौं ।  यहाँ हामी पुग्दा बजार खुल्दै थियो,...

उधारो कारोबारले बढ्न सकेन बजार, साताभरि नै राताम्मे
STOCK MARKET

उधारो कारोबारले बढ्न सकेन बजार, साताभरि नै राताम्मे

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ ।  यो दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २ हजार ८४.०९ विन्दुमा बन्द भएको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६  अंकले घटेर ३७९.४६ विन्दुमा सीमित बन्न पुगेको छ ।  यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६...

६ दिनमा ८७ अंकले घट्यो नेप्से, लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा
STOCK MARKET

६ दिनमा ८७ अंकले घट्यो नेप्से, लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा

काठमाण्डौ । बजार आज(बुधबार) पनि करेक्सन भएको छ । यो दिन सेयर बजार परिसूचक(नेप्से) १०.२५ अंकले करेक्सन भई २०८८.०४ मा सीमित बन्न पुगेको हो ।बुधबारसहित बजार लगातार छैठौं दिन पनि घटेको हो । यो अवधिमा सेयर बजार परिसूचक ८७.१३ अंकले घटिसकेको छ ।  कतिपय कम्पनीहरुको वित्तीय विवरण अपेक्षितभन्दा खराब आउँदा र कतिपयको विषयमा भने भ्रम फैलाइँदा बजारमा बिक्री चाप बढ्दै गएको देखिएको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.