एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः ८६ स्टेसन सञ्चालन, थप १०० स्थानहरूमा चाँडै सञ्चालनमा आउने
काठमाण्डौ । एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरण–मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो। निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको...