खेलाडीको टार्गेटमा लघुबीमा कम्पनी, सोझा फस्ने जोखिम उच्च !
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा थोरै सेयर संख्या हुने कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको छ । विशेषगरी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ भएका कम्पनीको सेयर कर्नरिङ गरी मूल्य बढाउने र सोझा लगानीकर्तालाई भिडाएर उम्किने प्रवृत्ति हाबी छ । लो क्यापमै गनिने लघुबीमा कम्पनीहरुको सेयरमूल्यमा पनि व्यापक चलखेल हुने आशंका बढेको छ । हाल नेप्सेमा तीन लघुबीमा कम्पनी...