स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायको पदपूर्तिका लागि दरखास्त आह्वान
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डको रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् ,नेपाल...

