विश्व अर्थतन्त्र

छोराले विलासी जीवन बिताएको तस्बिर सार्वजनिक भएसँगै मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाण्डौ । मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डिनले आफ्नो छोराको तस्बिर सामाजिक सञ्जालमा देखा परेपछि राजीनामा दिएका छन् । उनले छोराले विलासी जीवन बिताएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।  भ्रष्टाचार विरोधी अनुसन्धान र कयौं हप्तासम्म चलेको विरोध प्रदर्शनपछि एर्डिनले राजीनामा दिएका हुन् । एल ओयुन एर्डिनले मंगलबार...