माउन्ट एभरेष्ट पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाण्डौ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

