नेपाल लाइफ इन्स्योरेन्स एनपीएलको ‘Powered By’ पार्टनर
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारणका लागि ‘Powered By’ पार्टनर बनेको छ।नेपाल लाइफ र हिमालय स्पोर्ट्स एचडीबीच एनपीएलको टेलिभिजन प्रसारणसम्बन्धी सहकार्यका लागि सम्झौता भएको हो। सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ।यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१...

