राष्ट्र बैङ्कद्वारा शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ नजिक
काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले अन्तर्राष्ट्रिय बजारमा देखिएको मुद्रा उतारचढावलाई आधार मानी विभिन्न प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरेको हो।

