‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर, ७ लाखको अक्षय कोष स्थापना गरिने
काठमाण्डौ। ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरि मङ्गलवार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।समझदारी पत्रमा...