आईतवार, फाल्गुन ११,२०८१ 10:22:47
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:22:47
नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०५.७७ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँ कायम थियो ।  

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि
INSURANCE

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१  को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.