शुक्रबार, पुष २६,२०८१ 02:16:03
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 02:16:03
नेशनल फण्ड म्यानेजमेन्टको अवितरित हकप्रद सेयरको बिक्री प्रक्रिया रद्द
STOCK MARKET

नेशनल फण्ड म्यानेजमेन्टको अवितरित हकप्रद सेयरको बिक्री प्रक्रिया रद्द

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने तय भएको ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल प्रक्रिया रद्द गरेको हो ।  कम्पनीले सेयर बिक्रीका लागि भदौ ६ गते सूचना जारी गरेको थियो ।    

नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी भदौ १३ गतेदेखि ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्न लागेको हो ।  नेशनल फण्ड म्यानेजमेन्टको गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि...

आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान
STOCK MARKET

आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे आयोजना हुनेछ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.