Nepal Bankers Association

वाणिज्य बैंकहरुबाट ४ दिनमा रु. ४ अर्ब लगानी, के छ निक्षेपको अवस्था ?

1624367232nba.jpg
काठमाण्डौ । असारको पहिलो ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा लगानी बढेको देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार असार १–४ गतेसम्म बैंकहरुले थप ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत जेठभरि भने वाणिज्य बैंकहरुले ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।  चालु आर्थिक वर्षको असार ४ गतेसम्म बैंकहरुको कुल...

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

1623930552deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलन गत वैशाखको तुलनामा जेठमा ह्वात्तै बढेको छ। नेपाल बैंकर्स एसोसिएसनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठभरि वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जुन गत वैशाख महिनाको तुलनामा २५ अर्ब रुपैयाँले बढी हो। गत वैशाख महिनाभरि वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँमात्र...

निषेधाज्ञामा पनि बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

1623669859nba.jpg
काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठको अन्तिम साता (जेठ २२ देखि २८ गतेसम्म) वाणिय बैंकहरुको निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढेको छ। जेठको तेस्रो साता पनि बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले नै बढेको थियो।  यो जेठ...

निषेधाज्ञाबीच बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

1623056446bank123.jpg
काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको हो। गत जेठ १५ गतेदेखि जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि जेठको दोस्रो साता वाणिज्य...

निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढ्यो, निक्षेप भने घट्यो

1622461432nba.jpg
काठमाण्डौ । कोरोना महामारीबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको दोस्रो साता (जेठ ८–१४ गते) वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको हो। जेठको पहिलो साता पनि वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा लगानी गरेका थिए।  चालु आर्थिक वर्षको हालसम्म बैंकहरुको कुल कर्जा लगानी भने...

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको बिजनेस प्रभावित, कर्जा–निक्षेप ह्वात्तै घट्यो

1621924845bank.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकासहित मुलुकका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन प्रभावित बनेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (जेठ १–७ गते) सम्मको तथ्यांक हेर्दा निषेधाज्ञाले वाणिज्य बैंकहरुको बिजनेस प्रभावित भएको...

निषेधाज्ञामा बैंकहरुको कर्जामा पहिरो, निक्षेपमा उछाल

1621329146deposit.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम नियन्त्रणका जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा परिचालन प्रभावित भएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वैशाख अन्तिम साता (२५–३१ गतेसम्म) वाणिज्य बैंकहरुबाट २ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन्। अघिल्लो साता भने बैंकले १५ अर्ब रुपैयाँ कर्जा लगानी...

एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानमा सहयोग गर्ने

1621325136NBA.jpg
काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ।  कोरोना संक्रमणसँगै मुलुकमा अक्सिजनको हाहाकार मच्चिन थालेपछि एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। अहिले...

डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न एनबीएको आग्रह, क्यूआर प्रयोगमा जोड

1621147610nba.jpg
काठमाण्डौ । कोभिडको दोस्रो लहर बढेसँगै नेपाल बैंकर्स संघ (एनबीए) ले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरेको छ।  एनबीएले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार घरैबाट गर्न अनुरोध गरेको हो। ‘मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स...

बैंक शाखाबाट अब ५ प्रकारका सेवा मात्र पाइने, रु.५० हजारभन्दा कम रकम जम्मा गर्न बन्देज

1620908375nba.jpg
काठमाण्डौ । कोभिड संक्रमणको दोश्रो लहर तीव्र बनेसँगै बैंकहरुले आफ्नो सेवालाई सीमित गर्ने भएका छन् ।  अब बैंकका शाखाबाट ५ प्रकारका सेवा मात्र पाइने र सोहीअनुसार व्यवस्था मिलाउन वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले सदस्य बैंकहरुलाई निर्देशन दिएको छ ।  ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भीडभाड ...

निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप रु. १० अर्बले बढ्यो, कर्जा लगानी कति ?

1620646719bank.jpg
काठमाण्डौ । कोरोना दोस्रो लहर रोकथाम तथा नियन्त्रणका जारी निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढेको छ।  सरकारले गत वैशाख १६ गतेदेखि उपत्यका निषेधाज्ञा जारी गरेको छ। यसबीच उपत्यकाबाहिर अधिकांश जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।  निषेधाज्ञाका बेला बैंकहरुका सीमित शाखाहरमा खुलेका छन्। यस्तो अवस्थामा...

किन घट्यो वाणिज्य बैंकहरुको निक्षेप ? कर्जा लगानी भने बढ्यो

1619423752diposit.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरु निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार वाणिज्य बैंकहरु निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ। जसका कारण गत वैशाख ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा वैशाख १० गते घटेर ३९...

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1618487665NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाको अन्तिम ४ दिनमै ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चैत २८ गतेदेखि चैत ३१ गतेसम्म ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। योसँगै बैंकहरुको कुल निक्षेप ३९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत चैत २७...

चैतमा वाणिज्य बैंकहरुको निक्षेप संकलन रु. ८७ अर्ब, कर्जा लगानी कति ?

1618226452NBA.jpg
काठमाण्डौ । चैतको अन्तिम सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैतको अन्तिम साता बैंकहरुबाट ३४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। जुन गत साताको तुलनामा ५ अर्बले कम हो। गत साता वाणिज्य बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।  यो चैत...

व्यापार विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, निक्षेप र कर्जा प्रवाह कति ?

1617540592NBA.jpg
काठमाण्डौ । पछिल्लो केही समयदेखि वाणिज्य बैंकहरु निकै आक्रामक ढंगमा कर्जा लगानी र निक्षेप संकलन गरिरहेका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार चैतको तेस्रो साता (चैत १४ बाट चैत २० सम्म) मा मात्रै वाणिज्य बैंकहरुबाट ३९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। यो चैत महिनाभरि भने बैंकहरुले ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन