नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कामु सीईओको जिम्मेवारी ढकाललाई
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । जेठ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो ।

